• मुख्य समाचार
  • पालिका न्युज
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
०.६३ प्रतिशतको ज्याननवलपरासीकाठमाडौं७ जनाको कोरोनाजनसंख्या मन्त्रालय
  • गृह
  • पालिका न्युज
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
२

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

४ साल अघि
३

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

४ साल अघि
६

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

४ साल अघि
७

धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

४ साल अघि
८

सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

४ साल अघि
९

२४ घण्टामा देशभर थपिए १३२५ कोरोना, ९६६ डिस्चार्ज

४ साल अघि
१०

चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा

४ साल अघि
११

काठमाडौँ उपत्यकामा थपिए ७६७ संक्रमित

४ साल अघि
१२

काठमाडौं उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित

४ साल अघि

धेरै पढिएका

यो वेबसाईट बिक्रिमा छ सम्पर्कको लागि: ९८४६६१७२२७

पूर्वेली खबरप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (४ साल अघि)

सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

  • २०५ पटक पढिएको
  • सिरहा । बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् ।

    गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीयवासी धर्मनाथ यादव, उनका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई निर्घात कुटपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिए ।

    “गत भदौ २९ गते राति आमा घरमा सुतिरहनुभएको थियो”, उनले भने, “स्थानीयवासीले तथानाम गाली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि निर्घात कुटपिट गरे, पछि खेतमा लगेर फालिदिए ।” कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाई दिने धम्की दिँदै आएको उनको गुनासो छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • ४ साल अघि

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

  • ४ साल अघि

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

  • ४ साल अघि

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

  • ४ साल अघि

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

  • समाचार
  • १

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो
    ४ साल अघि

  • २

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज
    ४ साल अघि

  • ३

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति
    ४ साल अघि

  • ४

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड
    ४ साल अघि

  • ५

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु
    ४ साल अघि

  • ६

    चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता
    ४ साल अघि

  • ७

    धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै
    ४ साल अघि

  • ८

    सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट
    ४ साल अघि

  • ९

    २४ घण्टामा देशभर थपिए १३२५ कोरोना, ९६६ डिस्चार्ज
    ४ साल अघि

  • १०

    चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा
    ४ साल अघि

  • सामाजिक सञ्जालबाट
    १

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    २

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    गोरखा संचार
    ३

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    गोरखा संचार
    ४

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    गोरखा संचार
    ५

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    गोरखा संचार
    ६

    चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

    गोरखा संचार
    ७

    धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

    गोरखा संचार
    ८

    सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

    गोरखा संचार

    www.purbelikhabar.com

    गोजी सोलुसन द्वारा सञ्चालित

    पूर्वेली खबरडट कम का लागि

    काठमाडौं-२६, बागमती प्रदेश

    ईमेल: [email protected]

    सम्पर्क फोन- +९७७-९८४६६१७२२७

    सूचना विभाग दर्ता नम्बर:

    हाम्रो टीम

    संचालक: केदार अधिकारी

    डेस्क:

    बिशेष संवाददाता:

    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • पालिका न्युज
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ पूर्वेली खबर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution