• मुख्य समाचार
  • पालिका न्युज
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
०.६३ प्रतिशतको ज्याननवलपरासीकाठमाडौं७ जनाको कोरोनाजनसंख्या मन्त्रालय
  • गृह
  • पालिका न्युज
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
२

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

४ साल अघि
३

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

४ साल अघि
६

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

४ साल अघि
७

धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

४ साल अघि
८

सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

४ साल अघि
९

२४ घण्टामा देशभर थपिए १३२५ कोरोना, ९६६ डिस्चार्ज

४ साल अघि
१०

चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा

४ साल अघि
११

काठमाडौँ उपत्यकामा थपिए ७६७ संक्रमित

४ साल अघि
१२

काठमाडौं उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित

४ साल अघि

धेरै पढिएका

यो वेबसाईट बिक्रिमा छ सम्पर्कको लागि: ९८४६६१७२२७

पूर्वेली खबरप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (४ साल अघि)

धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

  • २२३ पटक पढिएको
  • कैलाली । धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ—धनगढी—काठमाडौँसम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

    एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड—१९ को जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर एक पटकमा एउटा मात्र उडान हुन लागेको उनले बताए । समिट यएरले केही दिनअघि नेपालगन्ज-बाजुरा—धनगढी र धनगढी—बाजुरा—नेपालगन्जसम्म दुई चार्टर उडान गरेको थियो । यात्रु सङ्ख्याका आधारमा आगामी दिनमा समिट एयरले सुदूरपश्चिमका केही जिल्लामा नियमित हवाई सेवा शुरु गर्न सक्ने जनाइएको छ ।

    प्रदेशका डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावन मार्गको कालोपत्रलगायत कामको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरिएको छ । यात्रुको सङ्ख्या बढ्दै गएमा आगामी दिनमा यी विमानस्थलमा नियमित रुपमा हवाई सेवा सञ्चालन गर्न सकिने देखिएको छ ।

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढीस्थित कार्यालय बन्द गरिएको छ । निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउन्टर बन्द गर्नुपरेको कार्यालयका प्रमुख हरिदत्त पन्तले बताए । निगमले धनगढी विमानस्थलबाट कोभिड—१९ को सङ्क्रमण फैलिनुअघि गत चैतसम्म काठमाडौँ—धनगढी—काठमाडौँसम्म हप्तामा तीन दिन ‘एमए ६०’ जहाजमार्फत हवाई सेवा उपलब्ध गराउँदै आएको थियो ।

    “नयाँ जहाजको व्यवस्था नहुन्जेल काउन्टर पुनः सञ्चालन हुँदैन”, उनले भने, “एमए ६० जहाज खर्चिलो र उपयुक्त नभएको देखियो ।” निगमको धनगढी कार्यालय (काउन्टर) बन्द भएसँगै त्यहाँ ज्यालादारी र कारार सेवामा कार्यरत कर्मचारीको म्याद नथपिएको जनाइएको छ । पाँच स्थायी कर्मचारीमध्ये कार्यालय प्रमुख पन्तसहित चार जनाको काठमाडौँ र एक जनाको दाङ सरुवा भएको छ ।

    देशभरका नाफा कमाउने दश विमानस्थलमध्ये धनगढी पनि हो । कोरोना सङ्क्रमण रोकथामका लागि चैत ११ गतेदेखि यो विमानस्थलमा हवाई सेवा बन्द हुँदा परेको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ ।

    विमानस्थल कार्यालयका प्रमुख बुढथापाले भने, “महिनामा रु २५ लाखदेखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा आम्दानी गुमाउनुपरेको छ ।” कोरोना सङ्क्रमणको अवस्थाले देखिएको तहसनहसको अवस्थालाई अब कसरी व्यवस्थित पार्ने र पुरानै लयमा फर्काउने भन्ने चुनौती रहेको उनले बताए ।

    स्तरोन्नति

    विमानस्थलको स्तरोन्नति केही वर्षदेखि भइरहेको छ । यसक्रममा विमानस्थलको एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावन मार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ । ययस विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दमकल राख्ने घर ‘फायर बिल्डिङ’ र ओभरहेड ट्याङ्की निर्माणाधीन छ ।

    विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्ने व्यवस्थाका लागि भिओआर÷डिएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान कार्य पूरा भइसकेको छ । यसको परीक्षण हुन भने बाँकी छ । लामो धावन मार्गको दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धनगढी विमानस्थल दोस्रो हो ।

    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • ४ साल अघि

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

  • ४ साल अघि

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

  • ४ साल अघि

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

  • ४ साल अघि

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

  • समाचार
  • १

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो
    ४ साल अघि

  • २

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज
    ४ साल अघि

  • ३

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति
    ४ साल अघि

  • ४

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड
    ४ साल अघि

  • ५

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु
    ४ साल अघि

  • ६

    चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता
    ४ साल अघि

  • ७

    धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै
    ४ साल अघि

  • ८

    सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट
    ४ साल अघि

  • ९

    २४ घण्टामा देशभर थपिए १३२५ कोरोना, ९६६ डिस्चार्ज
    ४ साल अघि

  • १०

    चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा
    ४ साल अघि

  • सामाजिक सञ्जालबाट
    १

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    २

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    गोरखा संचार
    ३

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    गोरखा संचार
    ४

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    गोरखा संचार
    ५

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    गोरखा संचार
    ६

    चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

    गोरखा संचार
    ७

    धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

    गोरखा संचार
    ८

    सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

    गोरखा संचार

    www.purbelikhabar.com

    गोजी सोलुसन द्वारा सञ्चालित

    पूर्वेली खबरडट कम का लागि

    काठमाडौं-२६, बागमती प्रदेश

    ईमेल: [email protected]

    सम्पर्क फोन- +९७७-९८४६६१७२२७

    सूचना विभाग दर्ता नम्बर:

    हाम्रो टीम

    संचालक: केदार अधिकारी

    डेस्क:

    बिशेष संवाददाता:

    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • पालिका न्युज
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ पूर्वेली खबर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution