• मुख्य समाचार
  • पालिका न्युज
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २९, आईतबार
ट्रेन्डीङ्ग
०.६३ प्रतिशतको ज्याननवलपरासीकाठमाडौं७ जनाको कोरोनाजनसंख्या मन्त्रालय
  • गृह
  • पालिका न्युज
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
२

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

४ साल अघि
३

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

४ साल अघि
६

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

४ साल अघि
७

धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

४ साल अघि
८

सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

४ साल अघि
९

२४ घण्टामा देशभर थपिए १३२५ कोरोना, ९६६ डिस्चार्ज

४ साल अघि
१०

चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा

४ साल अघि
११

काठमाडौँ उपत्यकामा थपिए ७६७ संक्रमित

४ साल अघि
१२

काठमाडौं उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित

४ साल अघि

धेरै पढिएका

यो वेबसाईट बिक्रिमा छ सम्पर्कको लागि: ९८४६६१७२२७

पूर्वेली खबरप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (४ साल अघि)

चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा

  • २०४ पटक पढिएको
  • चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्टमार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ ।

    कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो । कलेजका सञ्चार संयोजक डा.किशोर अधिकारीकाअनुसार सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेका छन् । कूल सङ्ख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो ।

    सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ । अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् । उनका अनुसार तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन् ।

    कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले रु चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिए । नेपालमा नै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उनको भनाइ छ । सरकारको निजी क्षेत्र प्रतिको धारणा सकारात्मक हुन सकेमा रोग नियन्त्रण र उपचारमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने उनले जानकारी दिए ।

    कलेजले हाल रु दुई हजारमात्र लिएर पिसिआर परीक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिला भएका नमूनाहरुको परीक्षण पनि कलेजले गर्दै आएको छ । स्वास्थ्य बीमा पिसिआर परीक्षणमा लागू भएमा सहज हुने निर्देशक डा.न्यौपाने भनाइ छ ।

    जिल्लामा भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा नमूना परीक्षणको काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • ४ साल अघि

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

  • ४ साल अघि

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

  • ४ साल अघि

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

  • ४ साल अघि

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

  • समाचार
  • १

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो
    ४ साल अघि

  • २

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज
    ४ साल अघि

  • ३

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति
    ४ साल अघि

  • ४

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड
    ४ साल अघि

  • ५

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु
    ४ साल अघि

  • ६

    चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता
    ४ साल अघि

  • ७

    धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै
    ४ साल अघि

  • ८

    सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट
    ४ साल अघि

  • ९

    २४ घण्टामा देशभर थपिए १३२५ कोरोना, ९६६ डिस्चार्ज
    ४ साल अघि

  • १०

    चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा
    ४ साल अघि

  • सामाजिक सञ्जालबाट
    १

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    २

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    गोरखा संचार
    ३

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    गोरखा संचार
    ४

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    गोरखा संचार
    ५

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    गोरखा संचार
    ६

    चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

    गोरखा संचार
    ७

    धनगढी विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

    गोरखा संचार
    ८

    सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

    गोरखा संचार

    www.purbelikhabar.com

    गोजी सोलुसन द्वारा सञ्चालित

    पूर्वेली खबरडट कम का लागि

    काठमाडौं-२६, बागमती प्रदेश

    ईमेल: [email protected]

    सम्पर्क फोन- +९७७-९८४६६१७२२७

    सूचना विभाग दर्ता नम्बर:

    हाम्रो टीम

    संचालक: केदार अधिकारी

    डेस्क:

    बिशेष संवाददाता:

    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • पालिका न्युज
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ पूर्वेली खबर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution